आइतबार, वैशाख १४, २०८२

आज मंगलबार गणेश भगवानको पूजा आराधना गर्नुहोस धन लाभ हुनेछ ।।आजको राशिफल ।।

नेपालखोज २०७७ साउन २७ गते ५:००

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ कामको योजना बन्नेछ । चिताएको कामले तीव्रता लिनेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ ।  कृषि क्षेत्रको कार्यपनि अघि बढ्नेछ ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।  प्रेममापनि सफलता मिल्नेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान हराउने वा चोरी हुने सम्भावना छ । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर नै रहनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।  नयाँ जिम्मेवारी पाइएला ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ ।  सन्तान सुख मिल्नेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विशिष्ठ व्यक्तिको साथ पाईनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आज खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् भेटको योग छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कार्य सम्पादनमा समस्या आउला । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।  महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । खानपिनमा विचार गर्नुहोला ।

– ज्यो.पं. नारायणप्रसाद दुलाल

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)

Leave a comment

सम्बन्धित खवर

shiv bhagwan

आज सोमबार भोलेनाथको दर्शन गर्नुहोस् ।। आजको राशिफल ।।
surya-dev-1

आज आइतबार भगवान सुर्यदेवको पुजा गर्नुहोस् मनमा शान्ति मिल्नेछ ।। आजको राशिफल ।।
sanidev

आज शनिबार शनिदेवको आराधना गर्नुहोस् ग्रहदोष हटेर जानेछ ।। तपाईको राशिफल
cover final_omkar shakti peeth

ॐकार शक्तिपीठमा हिन्दु, किराँत र बौद्ध एकैठाउँ
krishna_mandir

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिर बन्द
t

आज शुक्रबार महालक्ष्मी माताको आराधना गर्नुहोस ।। आजको राशिफल ।।

ट्रेन्डिङ

cover final_omkar shakti peeth

ॐकार शक्तिपीठमा हिन्दु, किराँत र बौद्ध एकैठाउँ
naag panchami mahima

नागपञ्चमीकाे महिमा

फिचर

naag panchami mahima

नागपञ्चमीकाे महिमा
surya-dev-1

तनाव मुक्त गर्ने हो भन आज आईतवार सूर्यदेवको आराधना गर्नुस् हेर्नुस तपाई आजको राशी
jestha nagarik

वृद्धाश्रमका जेष्ठ नागरिकलाई नागरिकताको धोको

प्रतिक्रिया